निजामती सेवामा उत्प्रेरणाको स्थिति
विषय प्रवेश नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी बनाउँदै त्यसबाट प्राप्त हुने सेवा सुविधामा आम नागरिकको सहज पहुँच स्थापित गरी सुशासन प्राप्तिको सुनिश्चित गर्ने भनिएको छ...