स्थानीय तह : अस्पष्ट कार्यसम्पादन मूल्याङ्कनका दीर्घकालीन असर
कर्मचारीले पदीय हैसियतअनुसार प्राप्त गरेको कार्य जिम्मेवारी तोकिएको अवधिमा पुरा गरे नगरेको सन्दर्भमा गरिने मूल्याङ्कनलाई कार्य सम्पादन मूल्याङ्कनको रूपमा बुझिन्छ । सङ्गठनमा कार्यरत कर्मचारीले तत्काल बहालमा रहेको पदीय दायित्व निर्दिष्ट...