सरकारप्रतिको घट्दो विश्वासमा विद्युतीय शासनको अपरिहार्यता
सन् १९६० को दशकको मध्यतिरदेखि विश्वभरि सरकारप्रतिको जनविश्वासमा निरन्तर गिरावट आएको र त्यसले शासन प्रणालीको राजनीतिक वैधानिकतामा नै नकारात्मक प्रभाव पारेको देखिन्छ। यस किसिमको विश्वासको क्षयलाई न्यूनीकरण गर्न र नागरिक–सरकारबीचको...