छैटौँ तहमा समायोजन गर्न ज्ञापनपत्र « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

छैटौँ तहमा समायोजन गर्न ज्ञापनपत्र


२४ पुस २०७५, मंगलबार


काठमाडौँ । प्रदेश एकका कम्प्युटर अपरेटरहरूले प्रशासन सेवाको छैटौँ तहमा समायोजन गरियोस् भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

पाँच वर्ष सेवा अवधि पुरा भएका नेपाल विविध सेवा, कम्प्युटर अपरेटर(राजपत्र अनंकित प्रथम) कर्मचारीलाई विद्यमान व्यवस्था अनुसार नै नेपाल प्रशासन सेवाको छैटौँ तहमा समायोजन गरियोस् भन्दै कम्प्युटर अपरेटरहरूले मुख्यमन्त्रीमार्फत गुनासो व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले अदालत, निजामती सेवा ऐन तथा नियमावली लगायत अन्य नजिरहरूसहित सङ्घीय निजामती सेवा ऐनमासमेत उक्त व्यवस्था गर्न माग गरेका छन् ।

हेर्नुहोस् ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस