डोनाल्ड ट्रम्पको पार्टी तल्लो सदनमा कमजोर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डोनाल्ड ट्रम्पको पार्टी तल्लो सदनमा कमजोर


२१ कार्तिक २०७५, बुधबार


Temporary Protected Status

 एजेन्सी । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनपछि तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी कम्जोर देखिएको छ।

तल्लो सदनको ४३५ सिटका लागि भएको निवार्चमा हालसम्म प्राप्त परिणाम अनुसार विपक्षी दल डेमोक्र्याटस्‌ले २१५ स्थानमा जित हासिल गरेको छ भने सत्तारुढ दल रिपब्लिकनले १९२ स्थानमा जित हासिल गरेको छ। सदनमा बहुमत ल्याउन २१८ स्थानमा जित हासिल गर्नुपर्नेमा विपक्षी दल अब जम्मा ३ सिट पछाडि रहेको छ।

कुल ३५ स्थानका लागि भएको सिनेटको निर्वाचनमा सत्तारुढ दल रिपब्लिकनले ५१ प्रतिशत मत प्राप्त गरेको छ । तर विपक्षी भने डेमोक्र्याट्स‌ले ४४ प्रतिशत मत प्राप्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस