२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संघीय संसद् सहिदहरूको बलिदान र लामो राजनीतिक संघर्षको परिणामस्वरूप बनेको समावेशी संरचना भएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले संसद् बाहिरी रूपमा भवनका रूपमा देखिए पनि यसको आधारमा ठूलो त्याग, संघर्ष र ऐतिहासिक आन्दोलनहरू रहेको धारणा राखे।

उनका अनुसार समाजका विभिन्न वर्ग, जाति, लिंग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न विगतमा विभिन्न चरणका आन्दोलनहरू गरिएको थियो, जसको परिणति स्वरूप अहिलेको समावेशी संसद् निर्माण भएको हो।

‘प्रचण्ड’ले इतिहासका विभिन्न आन्दोलन, सशस्त्र तथा शान्तिपूर्ण संघर्ष र पछिल्लो जेन जेड आन्दोलनसम्मका सहिद, बेपत्ता, घाइते तथा अभियानकर्मीहरूप्रति सम्मान व्यक्त गरे।

उनले संसद् निर्माणलाई केवल भौतिक संरचना नभई बलिदानको आधारमा उभिएको राजनीतिक उपलब्धि भएको टिप्पणी गरे।

सोही अवसरमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको हालको राजनीतिक सफलताप्रति बधाई व्यक्त गरे। उनले उक्त पार्टीले हालको निर्वाचनमा उल्लेखनीय परिणाम हासिल गरेको भन्दै त्यसका लागि रवि लामिछाने र बालेन शाह लाई पनि बधाई दिएका छन्।

0 Comments