२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिग-२ क्रिकेट : नेपाललाई स्कटल्याण्डले दियो २४४ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको योगफल तयार पारेको हो।

स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्वाधिक ७७ रनको योगदान दिए। त्यस्तै माइकल फिन्ले म्याकक्रेथले ३५ रन, इङ्गलिसले अविजित ३४ रन, माइकल लिस्कले २९ रन, मार्क वाटले २४ रन तथा म्याथ्यु क्रसले १८ रन जोडे।

नेपालका तर्फबाट बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप लामिछाने ले १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर ४ विकेट लिए। यस्तै करण केसी ले ८ ओभरमा ५१ रन खर्चेर २ विकेट लिए भने नन्दन यादव ले ८ ओभरमा ३३ रन दिएर २ विकेट आफ्नो नाममा दर्ता गरे।

0 Comments