२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा बैठक : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित, अर्को बैठक मंगलबार

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनमार्फत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले धन्यवाद प्रस्ताव प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको थियो । दुवै सदनको संयुक्त बैठक सकिएपछि भएको प्रतिनिधिसभा बैठकले सो प्रस्ताव पारित गरेको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रमको प्रति टेबुल गरेका थिए ।

सभामुख अर्यालले आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा छलफलमा उठेका विषयमाथि प्रधानमन्त्रीले यही वैशाख ३० गते जवाफ दिने कार्यक्रम तय भएको छ ।

छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन अर्को बैठक अगावै नाम दिनुपर्ने र विरोधको सूचना गर्ने सदस्यले वैशाख २९ गते दिउँसो २ बजेभित्र दिइसक्नुपर्ने छ ।

बैठकमा नेकपा एमालेका गुरुप्रसाद बरालले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रिय पोसाक नलगाएको र संसदीय मर्यादा पालना नगरेको भनी ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख २९ गते मंगलबार दिउँसो १:०० बजे बस्नेछ । संघीय संसद्को बजेट अधिवेशन आजैबाट सुरु भएको हो ।

0 Comments