२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुंगा सुरुङमार्ग साउन दोस्रो साताभित्र सञ्चालन गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुंगा सुरुङमार्गलाई साउनको दोस्रो साताभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।

सुरुङमार्गको स्थलगत अनुगमनपछि समितिका सभापति आशिष गजुरेलले आयोजना अब ढिलाइ नगरी तोकिएको समयमै सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले परियोजना कार्यान्वयनमा अनावश्यक ढिलाइ गर्न नहुने स्पष्ट पार्दै निर्धारित समयसीमा पुनः पटक-पटक सार्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गरे।

यसअघि सुरुङमार्ग सञ्चालन २०८२ माघमा गर्ने लक्ष्य राखिएको भए पनि पछिल्लो समय समयसीमा फेरि सरेर साउनको दोस्रो सातामा पुर्‍याइएको जानकारी उनले दिए। गजुरेलले आफैँ समय निर्धारण गर्ने तर कार्यान्वयनमा ढिलाइ गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए।

उनका अनुसार सुरुङमार्गको आवश्यक भौतिक संरचना निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट प्रक्रिया पूरा भएको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब थप ढिलाइ गर्न उपयुक्त नहुने देखिन्छ।

समितिले परियोजनाको सेवा सञ्चालन तयारीमा देखिएका कमजोरीप्रति समेत ध्यानाकर्षण गराउँदै शीघ्र सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

0 Comments