२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश र स्थानीय तह निर्वाचन छिटो गर्नुपर्नेमा मुख्यमन्त्री शाहको जोड

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश तथा स्थानीय तहका निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनका अनुसार जनताको बदलिएको धारणा र राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन प्रक्रिया अघि बढाइनु आवश्यक छ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संघीय संसद्का लागि जनताले यसअघि नै नयाँ जनादेश दिइसकेको उल्लेख गरे। त्यसैको आधारमा प्रदेश र स्थानीय तहका निर्वाचन पनि छिटो गरिनुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री शाहले संघीय सरकारलाई निर्वाचनको वातावरण तयार पार्न आग्रह गर्दै प्रदेश तथा स्थानीय सरकारलाई पनि नयाँ जनादेशमार्फत अघि बढाउने समय आएको बताए। उनका अनुसार वर्तमान परिस्थितिमा जनताको ताजा मत र अपेक्षालाई सम्बोधन गर्ने गरी राजनीतिक प्रक्रिया अगाडि बढाउन आवश्यक छ।

उनले बदलिँदो राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सरकारका संरचनाहरू जनभावनाअनुसार पुनः सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।कुराकानी गर्दै मुख्यमन्त्री शाहले बदलिएको जनभावनाका जेसुकै कारण भए पनि देशका लागि प्रदेश र स्थानीय निर्वाचन आवश्यक रहेको बताएका हुन् ।

त्यसको वातावरण संघीय सरकारले बनाउनुपर्ने उनले बताए । परिवर्तित अवस्था र परिवेशमा सरकारले काम गर्न जनताको ताजा जनमत र भावना समेट्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

0 Comments