२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा अघि सारिएका भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायसम्बन्धी पहलहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्।

रुकुम पूर्व-काठमाडौँ सम्पर्क कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक विभेद अन्त्य र समानतामूलक समाज निर्माणका उद्देश्यले थालिएका अभियानहरू निरन्तरताको अभावका कारण अधुरा रहेको उल्लेख गरेका हुन्।

उनका अनुसार विकासको वैकल्पिक र दिगो ढाँचा स्थापित गर्न नसकिएमा राजनीतिक संघर्ष, सहिद तथा क्रान्तिकारीहरूको लक्ष्य पूरा नहुने जोखिम रहन्छ। त्यसका लागि समुदाय केन्द्रित समाजवादी अभ्यास आवश्यक रहेको उनले बताए।

दाहालले विभिन्न जिल्ला तथा क्षेत्रबाट उम्मेदवारीका लागि सिफारिस प्राप्त भए तापनि वर्तमान राजनीतिक अवस्था, पार्टीको रणनीतिक आवश्यकता र आन्दोलनको दिशालाई ध्यानमा राखी पूर्वी रुकुमलाई प्राथमिकता दिएको स्पष्ट पारे।

उनले आगामी निर्वाचन स्वच्छ, पारदर्शी र हस्तक्षेपविहीन रूपमा सम्पन्न भएमा आफ्नो पार्टी राष्ट्रिय राजनीतिमा अग्रणी शक्ति बन्न सक्ने सम्भावना रहेको धारणा व्यक्त गरेका छन्।