२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री पदका उम्मेदवार गगन थापालाई सार्वजनिक बहसमा उतार्न काँग्रेस तयार रहेको शर्माको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट अघि सारिएको प्रधानमन्त्री पदका उम्मेदवारलाई खुला बहसका लागि सार्वजनिक स्थलमा पठाउन कुनै हिच्किचाहट नरहेको बताएका छन्।

उनले आवश्यक परे टुँडिखेलमै बहसका लागि सहभागी गराउन काँग्रेस तयार रहेको स्पष्ट पारेका हुन्।

मध्य बानेश्वरमा आयोजित कार्यक्रममा शर्माले काँग्रेसले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत गरेका सभापति गगन थापासँग नेतृत्वका लागि आवश्यक अनुभव र उत्साह रहेको उल्लेख गरेका छन्। उनका अनुसार थापामा परिपक्वता, संयम र धैर्यतासँगै दीर्घकालीन दृष्टिकोण पनि समेटिएको छ।

शर्माले नेतृत्व चयनमा पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै सार्वजनिक बहस र छलफलबाट जनतामाझ आफ्ना उम्मेदवारको क्षमता प्रस्तुत गर्न काँग्रेस तयार रहेको दाबी गरेका छन्।