२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिर २१-२७ मा मतदाता नामावली सच्याउन सकिने

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाताको उमेर कट-अफ मिति निर्धारण गरेको छ ।

आयोगका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले यस निर्वाचनमा मताधिकार प्रयोग गर्न सक्नेछन् ।

आयोगले २०८२ मंसिर २० गतेसम्म देशभरबाट संकलित मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ ।

आयोगको वेबसाइटमा सार्वजनिक गरिने उक्त प्रारम्भिक नामावलीमा त्रुटि भेटिएमा सच्याउन, विरोध–उजुरी दर्ता गर्न वा दोहोरो नाम समेटिएको भए हटाउन मंसिर २१ देखि २७ गतेसम्म म्याद तोकिएको छ ।

इच्छुकले अनलाइन प्रणाली प्रयोग गरी वा सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थिति जनाई निवेदन, उजुरी वा सूचना दिन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । 

आयोगका अनुसार उक्त अवधिमा प्राप्त गुनासा तथा उजुरीको छानबिन गरी २०८२ पुस १५ गते अन्तिम मतदाता नामावली सम्बन्धित निर्वाचन कार्यालय तथा वडा कार्यालयमार्फत सार्वजनिक गरिनेछ ।

आयोगले मतदाता नामावलीलाई त्रुटिरहित र थप सच्याउन बनाउने प्रक्रियामा आम नागरिक, राजनीतिक दल तथा सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरेको छ ।