काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण उद्घाटन गरेकी छन्।
त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टस आमने सामने भएका थिए।
प्रधानमन्त्री कार्कीले केही बेर उद्घाटन खेलको अवलोकन पनि गरेकी थिइन। साबिक विजेता जनपुर बोल्टस र काठमाडु गोर्खाजबीचको खेल जारी छ ।








