२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख संकलन

अ+ अ-

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा रु. नौ करोड ६९ लाख संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका-४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिवार समापन गरिएको छ ।

महायज्ञमा शुक्रवार मात्र रु. एक करोड ३४ लाख संकलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम रु. एक करोड ६२ लाख संकलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिइन् । महायज्ञमा रु. १० करोड संकलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउने क्रम जारी रहेको उनले बताइन् ।

महायज्ञमा शनिवार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका-४ उपल्ला चौरका ऋषिराम गौतम तथा सरिता गौतमले रु. छ लाख नौ हजार सहयोग प्रदान गरिन् । शनिवार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट रु. २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि रु. पाँच लाख ११ हजार संस्थागत रूपमा समेत प्राप्त भएको छ ।