काठमाडौँ । आठ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार विभिन्न निकायमा कार्यरत कर्मचारीको सरुवा गरेको हो ।