२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१९ उपसचिवको सरुवा (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले स्थानीय तह र संघीय मन्त्रालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयले पछिल्ला दिनहरूमा किस्ताबन्दीमा सरुवा गर्दै आएको छ । आवश्यकताको आधारमा सरुवा गर्नु मन्त्रालयको नियमित प्रक्रिया भए पनि पछिल्लो समय गृह मन्त्रालयका कर्मचारीहरूलाई पुनः सोही मन्त्रालयमै फिर्ता पठाउने निर्णयपछि आलोचना बढेको छ ।

यससँगै अब कर्मचारीहरूलाई खटाइएको ठाउँमा जानै पर्छ भन्ने बाध्यात्मक अवस्थामा दर्साउने नैतिक अधिकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रहेन । कमजोरहरूका लागि मात्र कानुन लागू हुने अवस्थाका कारण अब सरुवा रद्द गर्न चाहने तथा विभिन्न कारणले जान नसक्ने कर्मचारीलाई अनेकन आधार देखाएर कुनै नसुनी एकोहोरो खटाएको ठाउँमा जानै पर्छ भन्न सक्ने अवस्थामा मन्त्रालय देखिँदैन ।

घन अनुसार जसले जति प्रेसर दिन सक्यो उसैले बाजि मार्ने विगतको परम्परा पुनः कार्यान्वयनमा आएको अधिकारीहरू बताउँछन् ।