२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीको मुहान बन्द गरेर धर्नामा बसे स्थानीय

अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका प्रभावितहरूले हेलम्बुमा रहेको मुख्य मुहान बन्द गरेका छन् । 

तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै प्रभावितहरूले काठमाडौँ पठाउने मेन टनेल बन्द गरेका हुन् ।

२०८१ असोज २१ गते तत्कालीन खानेपानी मन्त्री यादवसँग भएको सम्झौता कार्यान्वयन गर्न आलटाल गरेको प्रभावितहरूको गुनासो छ । 

हेलम्बुबाट नि:शुल्क पानी लगे पनि काठमाडौँमा उपत्यका खानेपानी ले रकम असुल गर्ने गरेको छ । हेलम्बुको पानी लगेर काठमाडौँ बासीलाई बेचेर केयुकेएल धनी भए पनि हेलम्बुबासीको लागि एक रुपैयाँमा पनि नदिएको स्थानीयको  आरोप छ । काठमाडौंबासीलाई  कि नि: शुल्क पानी वितरण गर्नुपर्ने नभए पानी बेचेर आएको २५ प्रतिशत लेबी प्रभावितलाई बुझाउनुपर्ने उनीहरूको माग छ ।