२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चाको बैठक जारी

अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्का नेता कृष्ण महरा पनि बैठकमा पुगेका छन् ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवसहित दोस्रो तहका नेताहरूसँग यो बीचमा छलफल गरेका थिए।

माओवादी, नेकपा एस, ‘विप्लव’ नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी मोर्चालाई एउटै पार्टी रूपान्तरण गर्ने गरी छलफल चलिरहेको छ ।