२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीकापुर नगरपालिकामा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

अ+ अ-

टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुने गरी त्यस्तो व्यवस्था गरेको हो । 

नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै  प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य संघका पदाधिकारी र संघ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन् । 

नगरपालिकाको निर्णय विपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक रु. एक हजार, दोस्रो पटक रु. तीन हजार र तेस्रो पटक रु. पाँच हजार जरिवाना हुने उनले बताए । 

त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलो पटक रु. १० रु. ५० र तेस्रो पटक रु. १०० जरिवाना लिइने छ । प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक रु. दुई हजार, दोस्रो पटक रु. चार हजार र तेस्रो पटक  रु. छ हजार जरिवाना हुनेछ । 

नगरपालिकालाई प्लास्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गरेका छन् । पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ ।