२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध परेको मुद्दा र पूर्वमन्त्री रामकुमारी झाँक्रीको सार्वजनिक अभिव्यक्तिबारे छलफल भइरहेको छ । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएपछि त्यसमाथि छलफल गर्ने गरी बैठक सुरु भएको थियो ।

तर, बैठक चलिरहेकै बेला झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव सहित व्यक्त अभिव्यक्तिले पार्टी पंक्ति तरंगित बनेको छ । झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ बताएकी थिइन् ।

यस्तो अभिव्यक्तिपछि झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने हिजो मात्र महासचिव घनश्याम भुसालले संवाद गरेका थिए । बैठक स्रोतका अनुसार यो विषयमा आज छलफल हुँदैछ ।