२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अमेरिकी भन्सार शुल्कले मध्य अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने’

अ+ अ-

एएफपी । अमेरिकाद्वारा मध्य अमेरिकी निर्यातमाथि गरिएको भन्सार शुल्क अनुचित मात्र नभई क्षेत्रीय अर्थतन्त्रका लागि गम्भीर चुनौती बन्ने एक प्रतिष्ठित अर्थशास्त्रीले चेतावनी दिएका छन् ।

फाउन्डेशन फर द डेभलपमेन्ट अफ सेन्ट्रल अमेरिकाका अध्यक्ष डा. ओस्कार काब्रेराले यस कदमका कारण कृषि तथा वस्त्रजस्ता प्रमुख निर्यात क्षेत्रहरूमा प्रतिकूल असर पर्न सक्ने बताए ।

जसले गर्दा सम्पूर्ण क्षेत्रको निर्यातमा करिब एक–दुई प्रतिशतको गिरावट आउने सम्भावना रहेको छ । उनले  एल साल्भाडोरले मात्रै यस वर्ष करिब १०० मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

यसबाहेक, आयातमा निर्भर खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरूको मूल्यमा वृद्धि हुने सम्भावना रहेकाले आम नागरिकको दैनिक जीवनमा थप आर्थिक दबाब सिर्जना हुन सक्ने उनको भनाइ छ। यसले मुद्रास्फीति समेत बढ्न सक्ने संकेत गरेको छ ।

डा. काब्रेराले मध्य अमेरिकी राष्ट्रहरूलाई अमेरिकी बजारमा निर्भरता घटाउँदै वैकल्पिक व्यापार साझेदारहरूको खोजी गर्न तथा दीर्घकालीन औद्योगिक नीतिहरू निर्माणमार्फत आर्थिक विविधीकरणको मार्ग अँगाल्न आग्रह गरेका छन् ।

“हामीले छोटो अवधिका व्यापारिक प्रभावको समाधान गर्दै दीर्घकालीन रूपमा उत्पादनशीलता, नवप्रवर्तन तथा उच्च मूल्य सिर्जना गर्ने औद्योगिक संरचना निर्माणतर्फ ध्यान दिन आवश्यक छ,” उनले भने ।