काठमाडौँ । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ ।
प्रदेश सभा सचिववालका अनुसार सोमबार ४ बजेका लागि तय गरिएको बैठक १९ असार बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
विशेष कारणवश आजको निर्धारित बैठक स्थगित गर्नुपरेको जनाइएको छ ।