२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीले भने-‘अवैध कारोबार रोक्न सुनमा विलासिता कर लगाइयो, व्यवसायीले होइन उपभोक्ताले तिर्ने हो’

अ+ अ-

काठमाडौँ । अवैध सुनको कारोबार रोक्नका लागि सरकारले सुनमा कर लगाएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । आज संसदमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थ मन्त्री पौडेलले भने, ‘सुनको अवैध कारोबार रोक्नका लागि बिलासितको कार लागिइएको हो । यो कर सुन व्यवसायीले तिर्नु पर्ने कर होइन । विलासिताको कार उपभोक्ताले तिर्ने हो । व्यवसायीलाई केही असहज भएमा त्यो समस्यामा हामीले सुन्ने छौँ । नयाँ बजेटले सुनका कर वृद्धि गरिएको होइन । सुनमा रहेको थे्रसहोल्ड हटाएको हो । करको दायरा वृद्धि गरेको हो । व्यवसायीको कारोबारमा पनि यसले पारदर्शिता ल्याउने छ ।’

सुनमा लगाएको विलासी कर नीति लागू गर्न सरकारले सहजीकरण गर्ने समेत उनले बताए ।

सुन व्यवसायीले सरकारले कर वृद्धि गरेको भनेर आन्दोलन र सुन पसलमा कालो ब्यानर राखेर विरोध गरिरहेका छन् ।