काठमाडौँ । गृह मन्त्रालयले ११ जना एसएसपीहरूलाई डीआईजीपीमा बढुवा सिफारिस गरेको छ । मंगलवार बसेको बढुवा समितिको बैठकले रिक्त ११ पदमा बढुवाका लागि सिफारिस गरेको हो ।