३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको बीआरआईबाट बाहिरियो ल्याटिन अमेरिकी देश पानामा

अ+ अ-

काठमाडौँ । ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रबाट पानामा चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई)बाट बाहिरिएको छ । त्यसको केही समयमै अर्को ठूलो ल्याटिन अमेरिकी देश कोलम्बिया भने बीआरआईमा जोडिएको छ ।

गत फेब्रुअरीमा पानामाले बीआरआईबाट बाहिरिने निर्णय गरेको थियो, तर चीन भ्रमणमा रहेका कोलम्बियाली राष्ट्रपति गेस्ताबो पेत्रोले बीआरआईमा जोडिने सोमबार बताएअनुसार आज दुई देशले हस्ताक्षर गरेका छन् ।

कोलम्बियाका विदेश मन्त्री लाउरा साराबिआले बीआरआईमा जोडिने कोलम्बियाको निर्णयलाई ‘दशककै सबैभन्दा सशक्त कदम’ भनेर चित्रित गरेकी छन् । सन् १९०३ मा कोलम्बियाबाट अलग भएर पानामा देश बनेको थियो ।

बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार बीआरआईमा जोडिएका विश्वका १५० देशमध्ये ल्याटिन अमेरिकाबाट मात्रै २० भन्दा धेरै देश जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस