काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा केही बेर अघिबाट सुरु भएको हो ।
बैठकमा २०८२-०८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।