५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदुर सुवेदीको अध्यक्षतामा बन्यो मानव अधिकार एलायन्सको नयाँ कमिटी 

अ+ अ-

काठमाडौँ । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेशका विदुर सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । यो सत्तारुढ नेकपा एमालेको जनसंगठन हो ।

काठमाडौँमा फागुन २१ र २२ गते भएको महाधिवेशनले सुवेदीको नेतृत्वमा ९ सदस्य पदाधिकारीसहितको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । एमालेले जनसंगठनमा पदाधिकारीको संख्या ९ बनाउने निर्णय गरेको पहिलो पटक यहाँबाट कार्यान्वयनमा आएको हो । यसअघि यसमा २१ जना पदाधिकारी रहेका थिए

समितिको उपाध्यक्षमा गण्डकी प्रदेशकी मञ्जु गुरुङ, मधेश प्रदेशका मो. नइम अन्सारी महासचिवमा गण्डकीका तिमोत्तम पौडेल, उपमहासचिवमा बागमती प्रदेशका नरेन्द्र डंगोल र संगठन सचिव मधुसुदन सापकोटा बागमती, प्रचार सचिवमा लुम्बिनी प्रदेशका प्रदिपकुमार लामिछाने, विदेश सचिवमा बागमतीका रोशना खड्का र सचिव अर्थमा कोशीका पिवन्त न्यौपाने न्यौपाने निर्वाचित भएका छन् ।

त्यसैगरी  इन्चार्जहरूमा रुद्र सिटौला कोशी, कृष्ण लामा मधेश, रत्न कँडेल बागमती, अनन्त श्रेष्ठ गण्डकी, प्रभातकुमार ठकुरी लुम्बिनी, दिपेन्द्र प्रकाश डिसी कर्णाली र कोमल निरञ्जन भाट सुदूरपश्चिम रहेका छन् ।

त्यसैगरी सबै सदस्यहरू सहित ६५ सदस्य कार्यसमिति र रामचन्द्र पौडेलको अध्यक्षतामा चार सदस्य लेखा समिति चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस