काठमाडौँ । मुक्तिनाथ मन्दिर नजिकै रहेको नर्सिङ गुम्बा र आसपासको क्षेत्र । बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको यो गुम्बालाई लामा भाषामा (म्हाम्ह्रे ल्हाखाङ) भनिन्छ । तस्बिर: सुशील बाबु थकाली