काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीलाई उमेर हद लागू नहुने फैसला गरेको छ ।
संघबाट गएको निजामती कर्मचारीलाई प्रदेश निजामती सेवा ऐन बमोजिमको उमेर हद लागू नहुने फैसला गरेको हो ।
सर्वोच्चको संवैधानिक इजलासले प्रदेश अनुसार अवकाशको उमेर हद छुट्टा छुट्टै देखिएकाले संघबाट प्रदेशमा सरुवा भएर गएका कर्मचारीको हकमा लागु नगर्न नगराउन भनेको हो ।


