९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचारका क्रममा कैदीको मृत्यु

अ+ अ-

गौशाला । कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरले बताए ।

कारागार कार्यालय महोत्तरी जलेश्वरको

महोत्तरी जिल्ला अदालतको २०६२ साल असार १५ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकी फरार रहँदै आएका रामेश्वर सदा मुसहरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले २०७४ साल मंसिर ८ गते पक्राउ गरी अदालतमा उपस्थित गराउँदा सोही मितिदेखि लागू हुनेगरी अदालतले उनलाई कारागार कार्यालय महोत्तरीमा कैद भुक्तानीका लागि पठाएको थियो ।

तर निज रामेश्वर सदा मुसहर कारागारमा बसेको ४ महिना २० दिनमै उनको आज बिहान करीब १० बजे जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको प्रमुख ठाकुरले बताए।

पक्राउ पर्नुअघि देखि नै क्षयरोगका बिरामी रहेका रामेश्वर गत सोमबार अचानक अत्यधिक बिरामी भई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाई आकस्मिक वार्डमा भर्ना गराई उनको उपचार भइरहेको थियो ।

परीक्षणपछि मृतक सदाको शव परिवारजनलाई बुझाउने तयारी गरिहेको कारागार प्रशासनले जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस