२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व गृहसचिव मैनालीको चेतावनी: ‘कानुनी राज्य’ विशेषाधिकार राज्यतर्फ उन्मुख, राज्य आपराधिक संगठनमा बदलिने जोखिम

अ+ अ-

काठमाडौँ ।  पूर्व गृहसचिव तथा पूर्व लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले सरकार र संसदमा रहेका केही व्यक्तिहरूको मानव तस्करी तथा अन्य आपराधिक गतिविधिमा संलग्नता सम्बन्धमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालमा कानुनी राज्यको स्वरूप क्रमशः विशेषाधिकार प्राप्त व्यक्तिहरूको ‘विशेषाधिकार राज्य’ (प्रेरोगेटिभ स्टेट) मा रूपान्तरण हुँदै गएको संकेत गरेका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, “यसलाई निर्ममताका साथ नरोक्ने हो भने राज्य नै आपराधिक संगठनमा बदलिने खतरा रहेको छ।” मैनालीका अनुसार, यस्तो स्थिति रोक्नका लागि जनस्तरबाट खबरदारी र दबाब आवश्यक छ।

मैनालीले सामाजिक सञ्जालमा पोस्ट गरिएको आफ्नो स्ट्याटसमार्फत सबै नागरिकलाई सचेत रहन र राज्यका प्रमुख संस्थाहरूमा व्याप्त अपराध र भ्रष्टाचारविरुद्ध आवाज उठाउन आह्वान गरेका छन्। उनको यो अभिव्यक्तिले नेपालको वर्तमान राजनीतिक र प्रशासनिक प्रणालीप्रतिको असन्तोष झल्काएको छ र सुधारको तत्काल आवश्यकता रहेको उनले औँल्याएका छन्।