२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलमा मार्की खेलाडीलाई २० लाख

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका ८ फ्रेन्चाइजका मार्की खेलाडी शनिबार तय भएका छन् । फ्रेन्चाइजका मार्की खेलाडी छुट्याउन गोलप्रथा गरिएको थियो ।

क्यान सचिव पारस खड्काका अनुसार मार्की खेलाडीले जनही २० लाख रुपैयाँ पाउनेछन् । अब खेलाडी दर्ताका लागि आह्वान गरिने क्यान स्रोतले जनाएको छ ।

क्यानका एक अधिकारीका अनुसार खेलाडीलाई अब ए, बी, सी र लोकल आइकन भनेर क्याटोगोरी गर्ने तयारी छ । हरेक फ्रेन्चाइजले ए श्रेणीका ३ जना, बी श्रेणीका ४ जना र सी श्रेणीका ३ जना खेलाडी भित्र्याउन सक्ने छ । त्यस्तै एक जना लोकल आइकन र ४ जना विदेशी खेलाडी भित्र्याउन दिने तयारी रहेको क्यान स्रोतले जनाएको छ ।

ए श्रेणीका लागि १० लाख, बी श्रेणीका लागि ५ लाख र सी श्रेणीका लागि २ लाख बेस प्राइस तोक्ने तयारी छ । ए श्रेणीका लागि १५ लाख, बी श्रेणीका लागि १० लाख र सी श्रेणीका लागि ५ लाख रुपैयाँ दाम फ्रेन्चाइजले लगाउन सक्नेछन् । लोकल आइकनको तलब भने फिक्स नहुने बताइएको छ । 

पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि सुरु हुँदै छ। प्रतियोगितामा विराटनगर, जनकपुर, पोखरा, चितवन, काठमाडौँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम फ्रेन्चाइज टोली रहेका छन् । उनीहरू सबैका मालिक पनि तय भइसकेका छन् ।