२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको जन्मदिनमा प्रधानमन्त्री दाहालको शुभकामना

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । 

शुक्रबार ओली ७२ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले शुभकामना दिएका हुन् । 

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता ओलीको जन्मदिनमा टेलिफोन गरेर सु–स्वास्थ्य, दीर्घायु र आगामी दिनको सफलताको कामना गरेका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री ओलीलाई जन्मदिनमा शुभकामना दिएर सुस्वास्थ्य र दीघायुको कामना गरेको बताइएको छ । 

पछिल्लो समय दुबै नेताले सत्ता पक्ष र प्रतिपक्षको सम्बन्ध भए पनि एक अर्काबीच शुभकामना आदान-प्रदान र संवाद जारी राखेका छन् ।