काठमाडौँ । नेपाल एयरलाइन्सले काठमाडौँ-नारिता र काठमाडौँ-दोहा उडानको समय परिवर्तन गरेको छ । आज एक सूचना जारी गर्दै एयरलाइन्सले सो जानकारी गराएको हो ।