२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा कर्मचारी अभाव

अ+ अ-

पाल्पा । स्थानीय तहको कार्यशैली प्रभावकारी नहुँदा यहाँ विकासले गति लिन सकेको छैन । जनप्रतिनिधि भने ऐनमा ढिलासुस्ती र चुनावका कारण काम अघि बढाउन नसकिएको बताउँछन् ।

‘निर्वाचित भएपछि ऐन, कानुन र कर्मचारी अभाव भयो,’ तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले भने, ‘प्राविधिक नहुँदा काम अघि बढाउन सहिएन ।’

जिल्लामा दुई नगर र आठ गाउँपालिका छन् । वडाध्यक्ष सागरमान महर्जन भने नगरपालिकाले पेस्की लिन नदिएपछि विकास निर्माण सुस्त भएको बताउँछन् । नगरले वडामा ४५ लाखका दरले बजेट विनियोजन गरेको छ ।

परम्परागत शैलीकै कर्मचारी प्रशासन र सिकारु जनप्रतिनिधि भएकाले पनि योजनाले गति लिन नसकेको हो ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments