२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करिव १५ करोड गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

विभिन्न मितिमा विशेष अदालतबाट भएको फैसलामा आयोगलाई चित्त नबुझी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो । चौध करोड एकासी लाख उनान्नब्बे हजार तेइस रुपैयाँ अवैध सम्पत्ति कमाएको आरोप लागेको सो मुद्दामा मदन प्रसाद गुप्तासहित ९ जना प्रतिवादी छन् ।

सार्वजनिक सेवा प्रवेश गरेको २०४७ असार २७ गते देखि आ.व. २०७५/०७६ सम्मको अवधिमा मदनको परिवारका सदस्यहरू समेतले चार करोड चौवन्न लाख बहत्तर हजार दुई सय छयालीस रुपैयाँ आय आर्जन गरेको देखिएको छ ।

आमदानीको दाँजोमा गुप्ताको परिवारले विभिन्न शीर्षकहरूमा गरिएको खर्च तथा लगानी उन्नाइस करोड छत्तीस लाख एकसाठी हजार एक सय उनान्सत्तरी रुपैयाँ देखिएको अख्तियारका प्रवक्ता​ नरहरि घिमिरेले बताए ।

आय भन्दा बढी खर्च तथा लगानी गरेको रकम चौध करोड एकासी लाख उनान्नब्बे हजार तेइस रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएको अख्तियारको दाबी छ ।