लोसपाको केन्द्रीय समिति बैठक बस्दै  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

लोसपाको केन्द्रीय समिति बैठक बस्दै 


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आइतबार बस्दै छ।

बैठकमा राष्ट्रिय सभाको चुनाव आगामी निर्वाचन, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भातृ संगठनलगायतका अजेण्डाहरुमा छलफल हुने कार्यतालिका छ।

लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस