शुक्रवारको नीति तथा कार्यक्रममा सांसदलाई औपचारिक पोसाक अनिवार्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शुक्रवारको नीति तथा कार्यक्रममा सांसदलाई औपचारिक पोसाक अनिवार्य


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने भएको छ ।

संघीय संसद्को दुवै सदनको दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने भएका छन् ।

सांसदहरूले ३ : ४५ बजे नै आफ्नो आसन ग्रहण गरिसक्नु पर्ने छ । सांसदले सोही दिन निर्धारण गरिएको औपचारिक पोसाक अनिवार्य रूपमा लगाउन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस