नर्स मृत्यु प्रकरणमा पक्राउ परे कान्ति अस्पतालका डाक्टर  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नर्स मृत्यु प्रकरणमा पक्राउ परे कान्ति अस्पतालका डाक्टर 


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ। वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले कान्ति बाल अस्पतालका डाक्टर डा. सुजन ढकाललाई पक्राउ गरेको छ ।

अनुमाको शव आइतबार डा. ढकालको बालाजुस्थित कोठामा भेटिएको थियो ।

ढकाललाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस