२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमालय एयरलाइन्सका तीन क्याबिन-क्रु कारबाहीमा

अ+ अ-

काठमाडौँ । हवाई उडान भइरहेका बेलामा टिकटक भिडियो बनाइरहेका तीन जना क्याबिन-क्रु कारवाहीमा परेका छन्।

बिहीबार हिमालय एयरलाइन्सका काठमाडौँ-दोहा रुटमा उडानमा रहेको एच९-५६३ उडान नंको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोसस्टेस टिकटक बनाएको भिडियो सार्वजनिक भएपछि उनीहरूमाथि कारबाही थालिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडानका समयमा एयरहोसस्टेस या अन्य चालक दलका सदस्यले ध्यान अन्त गराउनु ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर मानिन्छ। कसुर बमोजिम उनीहरूलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिने व्यवस्था छ।

प्राधिकरणका अनुसार उडान उडानको समयमा टिकटकमा रमाइरहेका ती तीन जनालाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको हो।