२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक स्वास्थ्यकर्मी, एक चिकित्सक’ कार्यक्रम लागु गर्ने तयारी

अ+ अ-

काठमाडौँ । सरकारले देशका ठुला तीन अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, कान्ति बाल अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने भएको हो ।

यद्यपि सरकारले एक चिकित्सक, एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि-२०७७ मा पास गरिसकेको छ । सरकारले सो कार्यक्रम सञ्चालन गर्ने पटक-पटक घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन गर्न भने सकेको थिएन ।

यो कार्यक्रम लागू भएपछि सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकहरूले निजी अस्पतालमा गएर काम गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस