प्रदेश १ का मुख्यमन्त्रीले पुस २९ गते विश्वासको मत लिने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रदेश १ का मुख्यमन्त्रीले पुस २९ गते विश्वासको मत लिने


२७ पुस २०७९, बुधबार


झापा । प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आगामी पुस २९ गते विश्वासको मत लिने भएका छन्।

२९ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्।

नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (४) तथा प्रदेशसभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११:०० बजे विश्वासको मत प्राप्त गर्ने मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस