३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

अ+ अ-

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्।  

गोरखा  निर्वाचन  क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन्।   प्रधानमन्त्री  प्रचण्ड  बुधवारबाट  सुरु  हुने  ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्।  

खेलकुद मैदान हरटारीमा महोत्सवको  आयोजना  हुँदै  छ।  यसैबीच  प्रधान  सेनापति प्रभुराम शर्मा पनि गोरखा जाँदैछन्।  गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन्।  सोही  अवसरमा  नेपाली  सेनाले  परम्परागत  पोसाकमा परेड प्रदर्शन र राष्ट्रनिर्माताप्रति सलामी अर्पण गर्ने कार्यक्रम छ। 

उनले गोरखा नगरपालिका र  नेपाली  सेनाको  सहकार्यमा  निर्माण  गरिएको  मनोग्राम  उद्घाटन  गर्ने  कार्यक्रम  तय  गरिएको  छ। करिब २२ लाख रुपियाँको लगानीमा निर्माण गरिएको  मनोग्राममा  राष्ट्रनिर्माता  पृथ्वीनारायण  शाहको सालिक, नेपालको नक्सा र राष्ट्रिय झन्डा राखिएको छ। 

सो मनोग्राममा अब हरेक साँझ-बिहान नेपाली सेनाले परेड प्रदर्शन गर्नुका साथै राष्ट्र निर्माताप्रति सलामीसमेत अर्पण गर्नेछ।

प्रतिक्रिया दिनुहोस