२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा ४६ अङ्कको वृद्धि, १० कम्पनीको मूल्यमा सर्किट

अ+ अ-

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४६ अङ्कमाथिले वृद्धि हुँदै २२ सयको अङ्कमा उक्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४६.७६ अङ्कले वृद्धि हुँदै २२११.३८ अङ्कमा उक्लिएको हो ।

अघिल्लो दिन यस्तो सूचक २० अङ्कले बढ्दै २१६४.४८ विन्दुमा उक्लिएको थियो । यद्यपि, अघिल्लो दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज कारोबारमा सामान्य गिरावट आउँदै ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी रिडी पावर कम्पनीको २० करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको ६ सय कित्ता सेयर किनबेच भएको छ भने न्याधी ग्रुप पावरको आज १६ करोड ९६ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज झण्डै १ दर्जन कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, झण्डै २ दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले बढेको छ । आज होटेल तथा पर्यटन समूहको उपसूचक बाहेक १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।