राप्रपा बागमती प्रदेश दलको नेतामा थापा चयन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राप्रपा बागमती प्रदेश दलको नेतामा थापा चयन


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन्।

सोमबार बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको राप्रपाका प्रवक्ता मोहनबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

यसअघि बागमती प्रदेशको राप्रपाका तर्फबाट दुई जना सांसद रहे पनि हाल १३ जना सांसदहरु रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस