२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रान्समिटरलगायत रेडियोका सामग्री चोरेको आरोपमा स्टेसन म्यानेजर पक्राउ

अ+ अ-

काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिकाद्वारा सञ्चालित रेडियो सुनथरालीको सामग्री चोरी गरेको आरोपमा प्रहरीले रेडियोका पूर्वस्टेसन म्यानेजरलाई पक्राउ गरेको छ।

रेडियोका सामान चोरी गरेको आरोपमा नरहरिनाथ गाउँपालिका-३ का खगेन्द्र बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

रेडियो सुनथराली ९०.६ मेगाहर्जको ट्रान्समिटरलगायतका महत्त्वपूर्ण सामग्री यही मंसिर ८ गते राति चोरी भएको थियो। मदिरा सेवन गरी चोरी गरेको बुढाले स्वीकार गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रेडियोबाट हटाएको रिसमा चोरी गरेको बुढाले बयान दिएका छन्।

बुढालाई ११ गते प्रहरीले नरहरिनाथ गाउँपालिकाबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो। अहिलेसम्म रेडियो र पालिकाले उजुरी नदिएका र प्रहरीले आफ्नो कर्तव्य पूरा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस