२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

अ+ अ-

काठमाडौँ । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । ग्रुप १ बाट न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाले ५ खेलबाट समान ७ अंक जोडेका थिए । तर रनरेटमा अष्ट्रेलिया पछि पर्दै सुपर १२ बाटै बाहिरिएको हो । ग्रुप १ बाट न्युजिल्याण्ड समूह विजेता र इंग्ल्याण्ड समुह उपविजेता बन्दै सेमिफाइनल पुगेका छन् ।

एडिलेडमा भएको खेलमा श्रीलंकाले दिएको १४२ रनको लक्ष्य इंग्ल्याण्डले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्याण्डका लागि एलेक्स हाल्सले सर्वाधिक ४७ रन बनाए भने बेन स्टोकसले अविजित ४२ रन जोडे । श्रीलंकाका लहिरु कुमार, वानिन्दु हसरंगा र धनन्जय डा.शिल्भाले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । श्रीलंकाका ओपनर पथुम निसान्काले सर्वाधिक ६७ रन बनाए । इंग्ल्याण्डका मार्क उडले सर्वाधिक ३ विकेट लिए ।