२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुखो जन बोल !

अ+ अ-

१ – रुखो वचन जनम भरी – मनैनो रैजानो,
न परानी ठन्न हुनो – नै उडी गैजानो,

२ – न बोलीको लाउनु खानु – न हुनो ओछ्यान,
तै पनि यिसैमी हुनी – मान्छेखी पछ्यान,

३ – न हो यो आँचलको खाजा – नै गाँठाको धन,
तै पनि दिनैन मान्छे – कठोर बनाइ मन,

४ – बोलीले सन्सार आफ्नो – बोलीले बिरानो,
मनैनो बिज्याको वचन – भिजन्छ सिरानो,

५ – भाग्यखी जिउनारी खानु – फल खानु कर्मका
कोइ छली कपटी हुना – कोइ बोली धर्मका,

६ – मिठो बोली व्यवहार – त्यै हो मानवता,
कालो मन् नमिठि बोली – यै हो छ दानवता,

७ – कि मान्छे स्वार्थले सक्दो – कि रुखी बोलीले,
गैलो घाउ मनैनो लाग्दो – बचनकी गोलीले,

८ – रुखाले धरती सुक्दी – सुक्दा नदी नाला,
रुखा बचनको जहर – लाग्दो घाँटी गाला,

९ – मिठो बोले के हुनो हो – बोली सक्किने नाइ,
बचनले लाग्याकी चोट – तके धेक्किने नाइ,

१० – कोइ मान्छे रसिला हुना – मिठा बचनले,
कोइ डिठ् पडौजन हुना – तिन्का खटनले,

११ – के के प सोचने रैछ – मान्सका मनले,
कि बिगाड्डे ब्यवहारले – कि पापी धनले,

१२ – जीवन क्षणिक छ भन्ने – सब्ले जाण्यैका छन्,
आफना विराना भनी – आँज माण्यैका छन्,

१३ – सकन्छौ हौसला दिय – मिठो बोली बोल,
जन ओड क्रुरता ढाक्दे – आडम्बरका खोल,

१४ – त्यै मान्स मानव हुन्छ – और लाई रिजाउँने,
रुखो जन बोल्या पर्भू – मनैनो बिजाउँने !

प्रतिक्रिया दिनुहोस