२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीमा १८० वटा गाडी किन्न टेण्डर आह्वान

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो ।

नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ । अर्थ मन्त्रालयले प्रहरीका लागी गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि सो टेण्डर आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अर्थ मन्त्रालयले प्रहरीलाई ५० लाख नबढ्ने गरी गाडी खरिद गर्न भनेको छ । मङ्सिरमा ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि नै पिकअप गाडी खरिद गरिने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

सशस्त्र प्रहरी बलले पनि ६० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । अर्थ मन्त्रालयले सशस्त्र प्रहरीलाई गाडी खरिद गर्न २५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । सशस्त्रले ५० लाख दरका २५ वटा र ३५ लाख दरका ३५ वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ ।

गृह मन्त्रालयले पनि चुनावअघि २५ वटा गाडी किन्ने भएको छ । गृहले ५० लाख रुपैयाँ प्रतिगोटाका दरले गाडी खरिद गर्दै छ । २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अघि पनि सुरक्षा निकायले गाडी किन्नका लागी बजेट मागेका थिए । तर, अर्थ मन्त्रालयले रकम नदिँदा गाडी खरिद प्रक्रिया अघि बढेको थिएन ।

प्रतिक्रिया दिनुहोस